लुभुस्थित गोदावरी खोलामा पुरुषको शव फेला

720
Shares

ललितपुर– ललितपुरको लुभुस्थित गोदावरी खोलामा एक जना पुरूषको शव फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका–८ स्थित गोदावरी खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

शव फेला परेको खबरपछि अनुसन्धानका लागि प्रहरीको टोली खटिएको छ । मृतकको सनाखत भइसकेको छैन।