काठमाडौं– बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
बुधबार बिहान १०:०८ बजे बझाङको माझीगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट क्षति भए/नभएको विवरण भने प्राप्त भएको छैन।

काठमाडौं । बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग
काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा
काठमाडौं । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गर्ने
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया