संसद् बैठक चलन नसकेपछि बुधबारसम्मका लागि स्थगित्


प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक अब जेठ २८ गते (बुधबार) दिउँसो १ बजे बस्ने तय भएको छ ।

आजको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएपनि नियमित प्रक्रियामा नगई स्थगित् भएको थियो । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।