सर्वोच्चमा रिट निवेदन दर्ता हुन नसकेको भन्दै लाल्टिन बालेर विरोध प्रदर्शन गर्ने


काठमाडौं l रिट दर्ता विवादमा कानुन व्यवसायीको विरोध, लालटिन बाल्ने नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुन नसकेको घटनाप्रति विरोध जनाउँदै भोलि (मंगलबार) दिउँसो १ बजे लालटिन बाल्ने भएको छ।

अध्यक्ष विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि सांकेतिक विरोधस्वरूप कार्यक्रम आयोजना गरिएको हो।