काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नेपालले पनि भारतका केही स्थानमा जग्गा मिचेको दाबी गरेका हुन्।
तर उनले नेपालले भारतका कुन–कुन स्थानमा जग्गा मिचेको हो भन्नेबारे कुनै स्पष्ट विवरण भने सार्वजनिक गरेका छैनन्।
















प्रतिक्रिया