काठमाडौं l सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज जेठ १९ गते मङ्गलबार मध्यान्ह १२:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा आयोजना हुने जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया