रास्वपाको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउने शीर्ष १० नेता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य पदका लागि भएको मतदानमा सर्वाधिक मत ल्याउने शीर्ष १० नेता:

  1. स्वर्णिम वाग्ले — २,६०७ मत
  2. सोविता गौतम — २,५९४ मत
  3. शिशिर खनाल — २,४९५ मत
  4. सागर ढकाल — २,३३३ मत
  5. तोसिमा कार्की — २,२५७ मत
  6. रञ्जु दर्शना — २,२४९ मत
  7. मनिष झा — २,२३७ मत
  8. हरि ढकाल — २,२१९ मत
  9. कविन्द्र बुर्लाकोटी — २,१८४ मत
  10. विपिन आचार्य — २,१२६ मत