काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले आज साउन ६ गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया