काठमाडौं – रसुवामा आएको भीषण बाढीमा घाइते भएका १३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उद्धार गरिएका घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले थप घाइतेको उद्धार र उपचारका लागि काठमाडौं ल्याउने क्रम जारी रहने जनाइएको छ ।























प्रतिक्रिया