काठमाडौं – इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो।
साहलाई मन्त्रिपरिषद्मा समेटेर उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




















प्रतिक्रिया