Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

शाहरुख खानकी छोरीको प्रेम क्रिकेटर संग !


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

बलिउडमा अहिले प्रेम प्रसंग र विवाहले निक्कै चर्चा पाउन थालेको छ । यही समयमा बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको पनि प्रेम प्रसंगले चर्चा बटुल्न थालेको छ ।

सुहानाको नाम कोलकत्ता नाइट राईडर्सका ब्याटसम्यान शुभमन गिलसँग छोडिएको छ। पछिल्लो खबरका अनुसार दुई बीच अफेयर रहेको समेत खबर सार्वजनिक भएका छन्। तर यसको पुष्टी भने भएको छैन्। इण्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राईडर्सका को-ओनर र बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना पछिल्लो समय निकै चर्चामा छन्।

कोकत्ता नाइट राईडर्सले यो सिजनको यु-१९ वल्र्ड कपमा निकै सहयोग पुर्याएका थिए। जसमा शुभमन पनि सामेल थिए। शुभमनको प्रदर्शन यो सिजनमा निकै राम्रो रहेको थियो।

त्यही सिजनमा सुहाना एक खेलमा स्टेडियनका रुपमा देखिएकी थिइन्। किंग खानको छायांकनमा व्यस्त भएकाले उनले सबै म्याज हेर्न पाएकी थिइनन्।