हिजो सोमबार दिउँसो पोखराको फेवातालमाडुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृ’त फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट ख’टिएको गो’ताखोर सहितको उ’द्धार टो’लीले खो’जतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको श’व फे’ला पारेको हो ।
तालको ख’पौदी क्षेत्रमा ४० फिट ग’हिरो क्षेत्रबाट लुइँटेलको श’व नि’कालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए । सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर दी’र्घ नारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घो’प्टो परेर रहेको लुइँटेलको श’व नि’कालेको हो ।
सोमबार दिउँसो खपौदी क्षेत्रमा ३ जना सवार डुङ्गा प’ल्टिएको थियो । उक्त डुङ्गामा सवार काठमाडौँ कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै स’कुशल उ’द्धार गरिएको थियो भने रामशरण बे’पत्ता भएका थिए ।
प्रतिक्रिया