नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ ।
विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंसिर १
काठमाडौं । फिल्मको प्रचारका लागि निर्माण टिमले अनेक उपाय अपनाउने
काठमाडौँ । प्रहरीले बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएका महेश श्रेष्ठलाई
प्रतिक्रिया