एमालेले लोसपाका उम्मेद्वारलाई सघाउने


नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए ।

‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक जारी छ ।