काठमाडौं, २३ माघ । चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको थुनछेक बहस हुदा हुदै अफिस टाईम सकियकोले हेर्दा हेर्दैमा राखियको छ अब भोलि फेरी थुनछेक बहस जारि हुनेछ l लामिछाने लाई भने जिल्ला अदालत चितवनले प्रहरी हिरासतमा पठाउन आदेस दिएको छ न्यायाधीश दयाराम ढकालको इजलासमा परेको उनको मुद्दामा बयान सकिएसँगै उनको थुनछेक बहस सुरु भएको थियो l
प्रतिक्रिया