प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले बैठक बोलाइएको जनाएको हो। यसअघि पनि हिजो सोमबार नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो।