राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य पदका लागि भएको मतदानमा सर्वाधिक मत ल्याउने शीर्ष १० नेता:
- स्वर्णिम वाग्ले — २,६०७ मत
- सोविता गौतम — २,५९४ मत
- शिशिर खनाल — २,४९५ मत
- सागर ढकाल — २,३३३ मत
- तोसिमा कार्की — २,२५७ मत
- रञ्जु दर्शना — २,२४९ मत
- मनिष झा — २,२३७ मत
- हरि ढकाल — २,२१९ मत
- कविन्द्र बुर्लाकोटी — २,१८४ मत
- विपिन आचार्य — २,१२६ मत

















प्रतिक्रिया