कुलमान घिसिङले वेलायती सांसदसँग द्विपक्षीय मुद्दामा छलफल

काठमाडौं l नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अगस्ट १२ मा वेलायतका सांसद तथा नेपालको लागि सर्वदलीय सांसद समूह (All Party Parliamentary Group – APPG) का नेता माननीय एलेक्स बेकरसँग भेटघाट गरेका छन्। भेटका क्रममा नेपाल–वेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपालमा पारेको असर र यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु…