काठमाडौं l फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पूर्वविश्व विजेता स्पेन र विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डे बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको मर्सिडिज-बेन्ज रंगशाला मा सम्पन्न खेलमा स्पेनले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि केप भर्डेको सुदृढ रक्षापङ्क्ति तथा गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। सन् २०१० को…