विद्यार्थी असुरक्षित, सरकार बेखबर ? – सुमना श्रेष्ठ

माननिय पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आफनो सोसलमिडियामा यस्तो लेख्दै यो सरकारले बेवास्ता गर्यो भन्दै सरकार भन्छ— "मुद्दा टुंगियो", KIIT प्रशासन भन्छ— "फिर्ता आऊ", तर पीडित विद्यार्थीहरू प्रश्न गर्छन्— "हामीलाई टेबलमाथि सुताएर कुटियो, फेरि कसरी फर्कनु?" विद्यार्थीहरू प्रेस मिटिङमा हात काँप्दै आफ्ना पीडा व्यक्त गरिरहेका छन्, तर सरकारले "नडराऊ, म छु" भन्ने साहस देखाएको छैन।…