अबुधाबी, युएई l संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको विशेष निमन्त्रणामा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ युएईस्थित नेपाली राजदूतावासमा पुग्नुभएको छ। भेटवार्ताको क्रममा नेपाली इन्जिनियरहरूको भूमिकाबारे गहिरो छलफल भएको जनाइएको छ। कुलमान घिसिङले युएईमा कार्यरत नेपाली इन्जिनियरहरूको प्रशंसनीय योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस्ता सीपयुक्त जनशक्तिको उपयोग नेपालकै…