Logo

अन्तर्राष्ट्रिय

हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’ – एबरडीन

हङकङ : हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ । रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो । यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो । सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आइतबार दक्षिण चीन सागरको पारासेल टापु

जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने

बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन सी चिनफिङ भ्रमणमा निस्कन लागेका हुन् । कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने

राष्ट्रसङ्घीय एजेन्सीहरूको अफगानिस्तानका भूकम्प पीडितहरुलाई सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले बताएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको

भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित

अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका

९१ वर्षीय अर्बपति रूपर्ट मर्डोकद्वारा चौथो सम्बन्धविच्छेदको तयारी

सञ्चार जगत्का बादशाहको पहिचान बनाएका ९१ वर्षीय अर्बपति रुपर्ट मर्डोकले सम्बन्ध विच्छेदको तयारी गरेका छन् । सन् २०१६ यता विवाह बन्धनमा रहेका मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका हुन् ।यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्धविच्छेदको तयारी भएको जनाएको हो । मर्डोकले

डलर मजबुती हालसम्म कै उच्च

अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको श्रोतले जनाएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ र बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो । डलर मजबुती हालसम्म कै उच्च बनेपछि

मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते

गएको भुकम्प पश्चात अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताएको छ । बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५००

’कबड्डी ४’ प्रदर्शनमा सिक्किम सरकाले लगायो प्रतिबन्ध

भारतको सिक्किम राज्यमा नेपाली फिल्म ‘कबड्डी ४ः माथि प्रबिन्ध लागेको छ। सिकिम्मका मुख्यमन्त्री प्रेम सिंह तामाङले फिल्ममाथि प्रतिबन्ध लगाएको बताएका छन्। गतसाता सिक्किममा बौद्ध धर्मगुरुहरूले पत्रकार सम्मेलन गर्दै फिल्ममाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। उनीहरूले प्रदर्शन बन्द नगरेमा सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका थिए। फिल्ममा बौद्ध धर्मालम्बीहरूमाथि मानमर्दन गरिएको

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही

नेपाली नर्सलाई रोजगारी दिने समझदारी पत्रमा बेलायत र नेपालबीच आउँदो हप्ता हस्ताक्षर हुने

बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच अर्को हप्ता श्रम समझदारीमा पत्रमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आउँदो हप्ता हस्ताक्षर गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । शुक्रबार