काठमाडौं । ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ। यति मात्र होइन, यस मुद्दामा सफाइ पाइसकेका सैफ अलि खान, नीलम, तब्बु र सोनाली बेन्द्रेको पनि थप समस्या बढने देखिएको छ । गत शुक्रबार अबेर राजस्थान उच्च अदालतमा कालो हरिण शिकार मामिलामा ‘लिभ–टु–अपील’ मा…