भारतमा डाक्टरको मृत्यु कोरोना भाइरसबाट बच्न औलोको औषधि खाँदा आसाममा मृत्यु

भारतको आसाममा कोरोना भाइरस (कोभिड–१९)बाट बच्न औलोको औषधि खाँदा एक डक्टरको मृत्यु भएको छ । गुवाहिटीको प्रतीक्षा अस्पतालका ४४ वर्षीय उत्पालजित बर्मनको औलोको उपचारका लागि दिइने हाइड्रोक्लोरिकिन औषधि खाएपछि हृदयाघातको कारण मृत्यु भएको हो । यो औषधि कोरोना भाइरस विरुद्ध लड्न केही हदसम्म उपयोगी हुने बताइँदै आएको छ । https://www.youtube.com/watch?v=TJNcLxgkExI&t=828s बर्मनलाई हृदयाघात भएपछि अर्को अस्पतालमा…