याँ दिल्ली - बलिउड सुपरस्टार शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको नाममा ठगी भइरहेको पाइएको छ । यसबारे कम्पनीले औपचारिक घोषणा गरेर सबैलाई सचेत गराएका छन् ।गत बुधबार राति, शाहरुख खान र गौरी खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा एक सूचना शेयर गरेका छन् । यसमा अनलाइनमा कम्पनीका नाममा धमाधम…