काठमाडौं– काठमाडौं महानगरपालिकामा सञ्चालन भइरहेको ‘सिप मेला’को अन्तर्राट्रिय प्रतिनिधिहरुले गरेका छन् । मंगलबार फिनल्यान्डका राजदूत रीना–रीक्का हेक्का र युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिप मेलाको अवलोकन भ्रमण गरेका हुन् । अवलोकनको क्रममा ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको…