काठमाडौँ - वासिङ्टन डिसी फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेका छन् । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन् । यही मार्च ८ गते घटेको घटना हो यो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल…