Logo

अन्तर्राष्ट्रिय

‘पठान’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्दै मच्चायो धमाका

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५ मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन्

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यस्ता छन कारण

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो । गीतले अश्लीलतालाई

कम्बोडियाको आगलागीमा ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु

२० पुष , काठमाडौं । कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । उनको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास

अस्ट्रेलियाको सिड्नीमा २५०० मानिस पूरै नग्न किन भए ?

सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो । अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्। यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो।

चीनमा सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजदुर फसेका छन् । फसेका मजदुरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ । शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम

रवि लामिछानेले मागे पार्टी कार्यालयका लागि सिइओ, भन्छन् – कति बाकसमा मात्र फर्किने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले चितवन पार्टी कार्यालयकै लागि सिइओ आवश्यक परेको भन्दै आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन अनुरोध गरेका हुन् । आफूजस्तै विदेशबाट

अर्को विश्वकप २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने

फिफा विश्वकपको २३ औँ संस्करण अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ । तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप गर्न लागेको यो पहिलो पटक हो । अर्को विश्वकप तीन वर्ष ६ महिना पछि अर्थात सन २०२६ मा हुनेछ । यो विश्वकपमार्फत सहभागी टिमको संख्या ३२ बाट ४८ पुग्नेछ । प्रतियोगिता सुरु हुने

मेसी भन्छन् : सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले

विश्वकप बाट बाहिरिएपछी नेयमर ‘मानसिक रूपमा विक्षिप्त’

ब्राजिल विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेयमरले आफू ‘मानसिक रूपमा विक्षिप्त’ हुन पुगेको बताएका छन् । आफ्नो खेल जीवनमा भोगेका हारहरूमा क्रोएसियासँगको हारले सबैभन्दा बढी पीडा दिएको नेयमरले जनाए ।   शुक्रबार भएको खेलमा ३० वर्षे नेयमरले उत्कृष्ट एकल प्रदर्शनीमा गोल गर्दै ब्राजिललाई अतिरिक्त समयमा अग्रता दिलाएका थिए । यो गोलसँगै

रोनाल्डोको विश्वकप जित्ने सपना अधुरो, रुदै निस्किए मैदानबाट

फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ। फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग पोर्चुगल १-० गोलले पराजित भएसँगै रोनाल्डोको सपना पनि चकनाचुर भएको हो। क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको  अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो। त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप