अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक गोली चल्यो

शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका छन्। अमेरिकी सुरक्षा निकायका अनुसार बन्दुकधारीले सुरक्षाकर्मीमाथि गोली चलाएपछि अमेरिकी गुप्तचर सेवा का अधिकारीहरूले जवाफी कारबाही गरेका थिए। घटनामा शंकास्पद बन्दुकधारीको मृत्यु भएको तथा एक सर्वसाधारण घाइते भएको बताइएको छ। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट  हाउसभित्रै रहेको र उनी सुरक्षित रहेको…