बलिउड महानायक अमिताभ बच्चन लगायत उनका परिवारलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमित भएका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या अहिले अस्पतालमा उपचार गराइरहेका छन्।कोरोना पुष्टि भएपछि शुरुमा घरमै बसेर उपचार गराइरहेकी अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्यामा जोरो…