अस्ट्रेलियाः अग्नि नियन्त्रकहरुले २० करोड वर्षदेखिकाे पुरानो झण्डै २ सय रुख कसरी बचाए ?

काठमाण्डौ – अस्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति हुँदा एउटा राम्रो समाचार पनि प्राप्त भएको छ । आगलागीका कारण ५० लाख एकड क्षेत्रमा फैलिएको जङ्गल नष्ट भइसकेको छ । तर अग्नि नियन्त्रकहरु झण्डै दुई सय वटा प्राचीन र महत्वपूर्ण रुख बचाउन सफल भएका छन् । वोलेमी पाइन प्रजातिको यी रुखलाई स्थानीयले ‘डाइनाेसर ट्रीज’ को नाम पनि…