बाथरुममा खतरनाक ग्यास लिक भएपछी १७ र २४ वर्षका दुई दिदीबहिनीको मृत्यु भएको छ । यो घटना पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरको हो । बेलायती मिडिया मिररका अनुसार दुवै दिदीबहिनी बेलायती नागरिक हुन् र उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए । समाचारमा जनाइएअनुसार बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया…