कोरियामा छु भनेर के धाक लाउनु ! ‘बोलीपिच्छे फिलिपिनी, भियतनामीलाई भन्दा नेपाली लाई दुर्व्यवहार हुन्छ ।

बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ’छिटो र मागअनुसार उत्पादन बढाउन सकेन भने नेपाली कामदारमाथि दुर्व्यवहार पनि त्यत्तिकै हुने गरेको छ । खासगरी सुपरभाइजर ले गाली गर्छन् । ‘काम गरिरहेका बेला पछाडिबाट लात हान्दै आउँछ, किन लात लगाएको भन्दा तँ मभन्दा ठूलो मान्छे होस् र भन्छ,’ सिन्धुलीका परियारले भने, ‘लात नलगा भनेर झगडा गर्नुपर्छ ।’ इन्चनमा ४…