Logo

अन्तर्राष्ट्रिय

दिनेश गुणावर्धने बने श्रीलंकाको प्रधानमन्त्री

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा

नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ

पहिलो पटक नेपालबाट भारतमा स्टिल निर्यात

भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो । श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाअनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो । करिब २५ लाख रुपैयाँ

इरान जाँदै पुटिन

तेहरान–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् । भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए । युक्रेनमा युद्ध

जलिरहेको घरबाट पिज्जा डेलिभरी म्यानले गरे ५ बालबालिकाको उद्धार

सांकेतिक तस्वीर अमेरिकामा एक २५ वर्षीय पिज्जा डेलिभरी म्यानले भर्खरै आफ्नो ज्यान जोखिममा पारेर दुई बालबालिका र तीन किशोरकिशोरीलाई इन्डियानाको एउटा जलिरहेको घरबाट बचाएका छन् । लाफेएट पुलिस विभागका अनुसार जलिरहेको घर देखेपछि निकोलस बोस्टिकले गाडि रोकेका थिए । जलिरहेको घरभित्र पसरे उनले १८ वर्षीय किशोर र चार युवाहरूलाई सुरक्षित

नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै

श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा

मलेसियामा कोरोना सङ्क्रमितको संख्या उकालो लाग्यो

मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यता मात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको

अस्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनाबरको संख्या ३ अर्ब : प्रतिवेदन

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै

कोरिया गएका १४ नेपाली पक्राउ

कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्रा’उ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया १४ जना नेपाली श्रमिक पक्रा’ऊ परेका त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्रा’ऊ गरिएको बताइएको छ । उनीहरु गतवर्ष डिसेम्बर महिनामा

कार्गो जहाज दुर्घटना

उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको