काठमाडौं– लगातार छ दिन ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। गत बुधबारदेखि सेयर बजार घटेर २१९ अंक गुमाएको छ। आज भने नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ। आज बुधबारको तुलनामा १ अर्ब ३१ करोड रूपैयाँले कारोबार रकम बढेको छ । बुधबार छ अर्ब ८५ करोड रूपैयाँको कारोबार भएको शेयर आज…