काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहलाई टि–२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष प्रदर्शन गर्न निर्देशन दिन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयले आइतबार नै मुलुकभरको स्थानीय तहलाई आफुसँग भएको श्रोतसाधनको प्रयोग गरेर विश्वकपको प्रत्यक्ष प्रशासरण गर्न निर्देशन दिन समन्वय गर्न अनुरोध गरेको हो । जुन २९ अर्थात् असार १५ सम्म…