नेपाली फुटबलर लाकेन लिम्बू भारतीय लिग खेल्न दिल्ली एफसीसँग अनुबन्धित

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बूले भारतीय आई लिगको टिम दिल्ली एफसीसँग अनुबन्धित भएका छन् । उनी भारतीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भारतीय लिग (आइ लिग) खेल्नका लागि अनुबन्धित भइका हुन् । आई लिग क्लब दिल्लीले सामाजिक सञ्जाल मार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएका हुन् । सिंगापुरबाट नेपालमा फुटबल खेल्न आएका २२ वर्षीय…