काठमाडौं– नेपालको आगामी त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग टु अन्तर्गत क्यानडामा आयोजना हुने उक्त सिरिजको तालिका सार्वजनिक गरेको हो । सिरिजअन्तर्गत नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ…