साफ यू–२० च्याम्पियनसिप सुरु, पहिलो हाफमा श्रीलंकामाथी नेपालको अग्रता

काठमाडौं– साफ यू–२० च्याम्पियनसिप आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु भएको हो । उद्घाटन खेलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता लिएको छ। नेपालका लागि निराजन धामीले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा नेपाल खेलमा हाबी भयो। तर…