काभा वुमन्स नेसन्स लिग फाइनलको तेस्रो सेट नेपाललाई

काठमाडौं– काभा वुमन्स नेसन्स लिग फाइनलमा नेपाल र भारतबीचको तेस्रो सेट नेपालले जीतेको छ । योसँगै नेपालले दुई सेट नेपालले जीतेको छ भने भारतले एक सेट जीतेको थियो । तेस्रो सेटको सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै नेपालले (२५–२२) मा सेट आफ्नो पक्षमा पारेको हो । यसअघि दोस्रो सेटमा लगातार नेपालको खराब प्रदर्शनसँगै भारतले सेट आफ्नो…