अर्को साता हुने भयो तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप

नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३,२५ असारसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय रुचाइएको खेलमा पर्दछ । https://youtu.be/JghAfmFopO4…