पूर्व फुटबलर रन्जितको तेस्रो रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । हाल वैदेशिक रोजगारीको सिलसिलामा युएईको दुबईमा रहेका उनको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । https://www.youtube.com/watch?v=mka1zJo8k5c दुबईको एक होटलमा सेल्फ आइसोलेसनमा बसिरहेका रन्जितले आफ्नो पछिल्लो टेस्ट नेगेटिभ आएको अनलाइनखबरलाई बताए । ‘मेरो पछिल्लो टेस्ट नेगेटिभ आएको छ ।…