संसदमा खेलाडीलाई पेन्सल दिनुपर्ने माग

राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि…