एनपीएलमा कुन नेपाली खेलाडीले जित्लान् कार?

काठमाडौं– नेपाली इतिहासमा नै पहिलोपटक नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग लगभग अन्त्यतिर आइपुगेको छ । शनिबार हुने फाइनल खेलबाट एनपीएलको पहिलो बिजेता छान्दै एनपीएल सकिँदैछ । यसका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स कीर्तिपुरस्थित क्रिकेट मैदानमा उत्रँदैछन् । शनिबार यी दुई मध्ये कसले उपाधि हात पार्ला भनेर अनुमान लगाउने काम…