Logo

प्रदेश २

प्रदेश २ मा बन्दुकधारी दुइ जना पक्राउ !

रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बने ‘महामुर्ख’ !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार जनकपुरबासीले ‘महामुर्ख’को उपाधि दिएका छन् ।मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ । होलीमा मजाक शैलीमा महामुर्ख भनेर

प्रदेश २ मा होलीको अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा !

प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई/मधेशमा होली पर्व

प्रदेश २ मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु !

मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा

खेल्न गएका बालकको बिजुली पोलले किचिएर गयो ज्यान !

। धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पोलमा किचेर ज्यान गएको हो । स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले

महोत्तरीमा गोली चल्यो, एक जना घाइतेको अबसता गम्भीर !

महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले गोली हान्दा गम्भीर घाइते भएका छन् ।उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । आइतवार विहान घर बाहिर शौच गर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु !

पर्सामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका–४ झौवाका तीन वर्षीय बालक खुसिद आलम रहेका छन् । शुक्रबार बिहान साढे १० बजेको समयमा बाटोमा खेलिरहेको समयमा ना ६५ प ६४२९ नम्बरको माटरसाइकलले खुसिदलाई ठक्कर दिएको मृतक बालकका बुवा आसमहमद आलमले बताए । मोटरसाइकलको ठक्करबाट घाइते

सर्लाहीको सिंगो गाउँमा क्यान्सर प्रकोप : ३० महिनामा २६ जनाको मृत्यु, प्रदूषित पानीले क्यान्सर भएको आशंका !

  हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो । अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले

वर्षाको कारणले बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध !

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ । जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो । सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो

गायिका अञ्जु पन्त बाढी पीडितका लागि पर्सामा ३५ घर बनाउने तयारिमा !

अञ्जु पन्त फाउन्डेशन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बाढी पिडितहरूको बस्ती निर्माणको तयारीमा छ। बाढीबाट पटेर्वाको दलित माझी बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूको बस्ती निर्माणका लागि ‘अञ्जु पन्त फाउन्डेशन’यतिबेला रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने बताईएको छ । जसका