मोरङ, बेलबारी l नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माद्वारा मोरंग जिल्ला बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन्। अबदेखि नगर अस्पतालको सम्पूर्ण सेवा बेलबारी–१ मा नभई बेलबारी–४…