काठमाडौं । सुनसरीमा पनि एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । सुनसरीको कोशी गाउँपालिकाका केही ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । बुधबार कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कोशीमा बर्डफ्लु देखिएको पुष्टि गरेको हो । कोशी गाउँपालिका वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई…