Logo

भिडियो

२ करोड नदिए परिवारलाई नै मार्ने धम्कि! स्वयंभुमा गोली चल्नु भित्रि रहस्य पर्दाफास,मेरो ज्यान खतरामा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – प्रहरीले गोली हानेर लोप्साङ भन्ने बाबुराम तामाङलाई पक्राउ गरेसँगै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षको आन्तरिक विवाद सतहमा आएको छ । लोप्साङमाथि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड मागेको र नदिए छोरीलाई अपहरण गरेर मार्ने धम्की दिएको आरोप छ । गाउँपालिका अध्यक्ष खड्काले वडा नं. ७ का

चर्चित गायक राम कृष्ण ढकाल र श्रीमती निलमले ऋण नतिरेर उल्टै शहकरीको बद्नाम गरेको भन्दै मिडियामा प्रमुख, भन्छन – अहिले पाँच करोड छ, अझै अटेर गरे ठुलो रकम हुन जान्छ……… (भिडियो सहित)

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह फेरी शहकारीको झमेलामा फसेका छन । २०६६ सालमा घर किन्न लिएको ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले सुचना निकालेपछि पुन विवादमा तानिएका हुन् । ९ वर्ष अगाडी भैसेपाटीमा घर किन्न लिएको ऋण उक्त घर लिलाम हुदा समेत चुक्ता नभएको खुल्नमा

बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार,श्रीमतीलाइ करोडौको घर उपहार….(हेर्नुहोस् भिडियो)

पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन् । उनले काठमाडौंमा घर किनेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।सातौं बैवाहिक वर्षगाठको उपलक्ष्यमा उनीहरू आफ्नै घरमा बसाई सरेका छन् । संगितकर्मबाट आर्जन गरेको

Exclusive: प्रकाश सपुतले काठमाडौंमा घर किन्ने पछि हनिमुनको लागि कतार उडे, लजाएर श्रीमती भईन् भावुक…(हेर्नुहोस् भिडियो)

पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन् । उनले काठमाडौंमा घर किनेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।सातौं बैवाहिक वर्षगाठको उपलक्ष्यमा उनीहरू आफ्नै घरमा बसाई सरेका छन् । संगितकर्मबाट आर्जन गरेको

हेर्दाहेर्दै यसरी खरानी भयो बालुवाटारको सुविसु केबल नेटवर्क …….(भिडियो सहित)

काठमाडौं महानगरपालिका ४ वालुवाटार स्थित सुविसु केबल नेटवर्क केन्द्रीय कार्यलय आ*गलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आ*गलागी भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर

त्रिशुली दु*र्घटना : २० जना भन्दा बढी बेपता, घाइतेहरु मिडियामा, ९ को मुत्यु…(हेर्नुहोस् भिडियो)

धादिङ – धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको

बाहिरियो भिडियो: रबि लामिछानेलाई यस्तो भन्दै,संसारबाट बिदा भए पत्रकार सालिकराम पुडासैनी…(हेर्नुहोस् भिडियो)

चितवन – पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८

रबि लामिछानेले नै गर्दा आमहया, आफन्तको आरोप ! रबि लामिछाने माथि नै गम्भीर आरोप …… (भिडियो सहित)

चितवनको नारायणगढस्थित कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको साथमा भेटिएको भनिएको अडियो रेकर्डका बारे चितवन प्रहरीले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । पहिले न्युज २४ को कार्यक्रम सीधा कुरामा काम गरेका पत्रकार पुडासैनीलाई कार्यक्रम प्रस्तोता रवि लामिछानेले मानसिक यातना दिएको भन्ने विषयमा विभिन्न अनलाइनले लेखेका समाचार भाइरल हुन थालेपछि

काठमाडौंको अनामनगरमा बम बिस्फोट | मान्छेको गिदि छताछुल्ल | प्रत्यक्ष देखियो यस्तो भयानक दृश्य…..(भिडियो सहित)

सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले अनलाइनखबरसँग भनेका छ ।

६१ वर्षमा बुलेट हुईकाउने आमा, निस्किन काठमाडौँ देखि भारत सम्मको रेसमा….(भिडियो सहित)

समय समयमा बिभिन्न रोचक कुराहरु भाईरल नै हुने गर्छन् । यतिबेला बुलेट आमा निकै चर्चामा छिन् । ६१ बर्षको उमेरमा बुलेट चलाएर विश्व हिड्ने सपना देखेकी बुलेट आमा बुलेट चाडह्ने रहर पुरा भएसंगै अर्को नयाँ मह&ंगो कुनै बाईक फेरी चढ्ने ईच्छा ब्यक्त गर्छिन् । जवानीमै श्रीमान गुमाएकी बुलेट आमाको सपना