सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलिदेखि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। पर्यटन मन्त्री योगेश भट्टराईले…