प्रहरी कार्यालय पुगेकी आस्था भन्छिन्, ‘कानुनअनुसार हुने कारवाही स्वीकार गर्छु’…(हेर्नुहोस भिडियो)

काठमाडौँ - अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताइन् । उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी…